Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

फुटबलर मनिष डाँगीको घरमा चोरी गर्ने तीन जना पक्राउ

काठमाडौं । राष्ट्रिय फुटबल खेलाडी मनिष डागीको घरमा चोरी गर्ने तीज जना पक्राउ परेका छन् ।

ललितपुर, इमाडोलको बासुकी टोलस्थित मनिषको तीन तले घरमा ६ फागुनको साँझ चोरी भएको थियो ।

नगद, गरगहना समेत गरी ४५ लाख रुपैयाँ चोरी भएको थियो ।

चोरीमा संलग्न रहेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले तीन जनालाई पक्राउ गरेको हो।

चोरीमा संलग्न रहेको आरोपमा प्रविण तामाङ, राजन श्रेष्ठ र अनुप तामाङलाई पक्राउ गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077