Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

उच्च र जिल्ला अदालतका दुई न्यायाधीश बर्खास्तका लागि सिफारिस

काठमाडौं । न्याय परिषद्ले दुई न्यायाधीशलाई बर्खास्त गर्न सिफारिस गरेको छ ।

परिषदको आज बसेको बैठकले उच्च अदालतका न्यायाधीश नवराज थपलिया र जिल्ला अदालतका न्यायाधीश अम्बिकाप्रसाद निरौलालाई बर्खास्तको सिफारिस गरेको हो।

परिषद् बैठकले दुबै न्यायाधीशलाई बर्खास्त गर्न सर्वोच्च अदालतमा लेखेर पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077