Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

युट्यूबर मनोज मानवलाई थुनामा पठाउन आदेश

काठमाडौँ । युट्युबर मनोज मानवलाई जिल्ला अदालत काठमाडौँले थुनामा पठाउन आदेश गरेको छ ।

साइबर अपराध सम्बन्धी मुद्दामा अदालतको आदेश अनुसार उनलाई कारागार चलान गरिएको हो ।

तारा बरालको जाहेरीका आधारमा उनलाई साइबर ब्यूरोले पक्राउ गरेर अनुसन्धान गरेको थियो ।

साइबर सम्बन्धी मुद्दामा यसअघि उनी धरौटीमा छुटेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077