Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • संसद भवन परिसरबाट पक्राउ परेका लघुवित्त ऋणीलाई हाजिरी जमानीमा छाडियो

    संसद भवन परिसरबाट पक्राउ परेका लघुवित्त ऋणीलाई हाजिरी जमानीमा छाडियो

    अनलाइन नेपाल
  • बिहिबार, १७ फाल्गुन २०८०
  • 708
    SHARES

    काठमाडौं। संसद भवन परिसर छिरेका लघुवित्त ऋणीहरूलाई प्रहरीले छाडेको छ ।

    काठमाडौं प्रहरी परिसरले मंगलबार पक्राउ परेका सबै ४९ जनालाई हाजिरी जमानीमा छाडेको हो ।



    म्याद थपेर उनीहरुलाई हाजिरी जमानीमा छाडिएको छ।



    तीन दिनअघि संसद बैठक चलिरहेका बेला लघुवित्तले आफूहरूलाई पीडित बनाएको दाबी गर्ने समूह प्रहरीलाई ठेल्दै भवनभित्रै प्रवेश गर्न खोजेको थियो।

    सुरक्षामा लापरवाही गरेको भन्दै संसद भवन सुरक्षार्थ खटाइएको प्रहरी युनिट परिवर्तन गरिएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार