Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • संसद् भवनको गेटमा शंकास्पद वस्तु भेटियो

    संसद् भवनको गेटमा शंकास्पद वस्तु भेटियो

    अनलाइन नेपाल
  • सोमबार, १६ फाल्गुन २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नयाँ बानेश्वरस्थित संघीय संसद् भवन अगाडि शंकास्पद बस्तु भेटिएको छ ।

    प्रहरी स्रोतका अनुसार सोमबार संघीय संसद भवनको १ नम्बर गेट अगाडि शंकास्पद बस्तु फेला भेटिएको हो।



    मोटरसाइकलमा आएका व्यक्तिले उक्त क्षेत्रमा झोला फालेर हिँडेको प्रहरीको भनाइ छ । उनीहरुको खोजि कार्य तिब्र पारिएको प्रहरीले जनाएको छ।



    अहिले सो क्षेत्र भएर गुड्ने सवारी साधनलाई बैकल्पिक रुट प्रयोग गराइएको छ । सोमबार एमसीसीको विरोधमा नेपाल बन्दको आह्वान समेत गरिएको छ।

    यसअघि आजै बिहान बनेपा पुल बजार नजिकै नो एमसीसी लेखिएको शंकास्पद बस्तु भेटिएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार