Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

राजनीतिको उत्ताचढाव सामना गर्न सक्नेले मात्रै राजनीति गर्न सक्छन् : शशांक कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले राजनीति कहिल्यै आफ्नो नियन्त्रणमा नहुने बताएका छन् ।

शनिबार ललितपुमा आयोजित एक कार्यक्रममा बोल्दै नेता कोइरालाले यस्तो बताएका हुन् ।

उनले राजनीतिको उत्ताचढाव सामना गर्न सक्नेले मात्रै राजनीति गर्नसक्ने बताए ।

उनले भने, 'राजनीति कस्तो हो भने एउटा कुरा सुनिन्छ, हुन्छ अर्कै कुरा । कहिल्यै पनि आफ्ने नियन्त्रणमा हुँदैन ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077