Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • त्रिकोणात्मक टी-२० सिरिज : आज नामिबिया र नेदरल्यान्ड्स भिड्दै

    त्रिकोणात्मक टी-२० सिरिज : आज नामिबिया र नेदरल्यान्ड्स भिड्दै

    अनलाइन नेपाल
  • आइतबार, २० फाल्गुन २०८०
  • 561
    SHARES

    काठमाडौँ । त्रिकोणात्मक टी-२० सिरिजमा आज नामिबिया र नेदरल्यान्ड्स भिड्दै छन् ।

    टियु मैदानमा खेल बिहान ११ः३० बजेदेखि सुरु हुनेछ ।



    सिरिजमा नेदरल्यान्ड्सले ३ खेलमा २ जित हासिल गर्दै ४ अंक हासिल गरेको छ र अहिले अंक तालिकाको शिर्ष स्थानमा रहेको छ।



    त्यस्तै नेपालले ४ खेलमा २ जितसहित ४ अंक हासिल गरेको छ र दोस्रो स्थानमा रहेको छ।

    त्यस्तै नामिबियाले ३ खेलमा २ अंक हासिल गरेर तेस्रो स्थानमा रहेको छ । आजको खेलबाट फाइनलमा पुग्ने देशको टुंगो लाग्ने छ । नेपाल यसअघि नै फाइनल पुगिसेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार