Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • त्रिकोणात्मक टी-२० सिरिज : आज गुजरातसँग खेल्दै नेपाल

    त्रिकोणात्मक टी-२० सिरिज : आज गुजरातसँग खेल्दै नेपाल

    अनलाइन नेपाल
  • आइतबार, १८ चैत्र २०८०
  • 1.5K
    SHARES

    काठमाडौं । नेपालले त्रिकोणात्मक टी–२० फ्रेन्डशिप कप अन्तर्गत आज भारतको स्टेट टोली गुजरातसंँग खेल्दैछ ।

    खेल नेपाली समय अनुसार दिउसो २स्४५ मा साई मेघपन स्पोर्ट्स लाइफ ग्राउन्डमा सुरु हुनेछ ।



    नेपाल, गुजरात र बरोडा सम्मिलित त्रिकोणात्मक टी–२० फ्रेन्डशिप कपमा नेपालले आज पहिलो खेल गुजरातसँग खेल्न लागेको हो ।



    नेपाल र बरोडा मंगलबार खेल्नेछन्। चैत्र २१ मा नेपाल र गुजरात तथा चैत्र २३ मा नेपाल र बारोडाबिच खेल हुनेछ।

    फाइनल खेल चैत्र २५ गते हुनेछ । नेपाल त्यहीँबाटै ओमानमा अप्रिल १२ देखि २१ सम्म हुने एसीसी प्रिमियर कप खेल्न जानेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार