Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सभापति देउवाले बोलाए पदाधिकारी र पूर्वपदाधिकारीको बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पदाधिकारी बैठक बोलाएका छन् ।

उनले बैठक बिहान १० बजे निवास देउवा निवास बुढानीलकण्ठमा बैठक बोलाएका हुन् ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे समसामयिक राजनीतिबारे छलफल हुनेछ।

आज बिहान देउवा, पुर्णबहादुर खड्का र कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेका थिए।

बालुवाटारबाट फर्किएर देउवाले पदाधिकारी बैठक बोलाएका हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077