Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

    जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

    अनलाइन नेपाल
  • मंगलबार, २२ फाल्गुन २०८०
  • 453
    SHARES

    फाइल तस्विर

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ ।

    बैठक आज दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्नेछ ।



    बैठकमा सरकारमा सहभागी हुन पार्टीबाट मन्त्री पठाउने बारेमा छलफल हुने बताइएको छ ।



    जसपा पनि नयाँ सत्ता गठबन्धनमा सामेल छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार