Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

उपनिर्वाचनका उम्मेदवारलाई औपचारिक पत्र दिने जिम्मेवारी सभापति देउवालाई

काठमाडौं । नेपाली कांग्रेसले वैशाख १५ गते हुने उपनिर्वाचनका उम्मेदवारलाई औपचारिक पत्र प्रदान गर्ने जिम्मेवारी सभापति शेरबहादुर देउवालाई दिएको छ ।

पार्टीको कार्यसम्पादन समितिको बैठकले उक्त निर्णय गरेको हो । उपनिर्वाचन इलाम-२ र बझाङको प्रदेश सभा १ मा हुँदैछ ।

उप-निर्वाचनका लागि दल दर्ताको जिम्मेवारी पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेललाई दिइएको छ ।

सभापति देउवा निवास बूढानीलकण्ठमा कांग्रेसको कार्यसम्पादन समितिको बैठक मंगलबार बसेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077