Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

उपप्रधान एवम् परराष्ट्रमन्त्री श्रेष्ठले गरे पदभार ग्रहण

काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले पदभार ग्रहण गरेका छन् ।

बुधबार राति सिहदरबारस्थित परराष्ट्र मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।

यसअघि शीतल निवासमा उनले उपप्रधानमन्त्रीसहित मन्त्रीको शपथ लिएका थिए ।

यसअघि उनी गृहमन्त्री रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077