Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • सुमना श्रेष्ठले सम्हालिन् शिक्षा मन्त्रालयको कमाण्ड

    सुमना श्रेष्ठले सम्हालिन् शिक्षा मन्त्रालयको कमाण्ड

    अनलाइन नेपाल
  • बुधबार, २३ फाल्गुन २०८०
  • 1.3K
    SHARES

    काठमाडौँ । शिक्षामन्त्री सुमना श्रेष्ठले पदभार ग्रहण गरेकी छन् ।

    बुधबार राति सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेकी हुन् ।



    यसअघि शीतल निवासमा उनले शिक्षा मन्त्रीको शपथ लिएकी थिइन् ।



    सत्ता समीकरण फेरिएसँगै सरकारमा सहभागी भएको रास्वपाले श्रेष्ठलाई शिक्षा मन्त्रालयको जिम्मेवारी दिएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार