Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

चिनियाँ राजदूतले परराष्ट्रमन्त्री श्रेष्ठलाई मन्त्रालयमै पुगेर दिए बधाई

काठमाडौं। चिनियाँ राजदूत चेन सङले नवनियुक्त पराराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग शिष्टाचार भेट गरेका छन् ।

चिनियाँ राजदूत सङ बिहीबार पराराष्ट्रमन्त्री श्रेष्ठको कार्यालयमा पुगेर भेट गरेका हुन् ।

चिनियाँ राजदूतले परराष्ट्रमन्त्री श्रेष्ठलाई सफल कार्यकालको शुभकामना दिएको परराष्ट्र मन्त्रालयले जनाइएको छ।

भेटमा दुईबिच दुई देशबिचको सहकार्यको विषयमा छलफल भएको थियो ।

यसअघि परराष्ट्रमन्त्री श्रेष्ठलाई नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले पनि भेटेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077