Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माओवादी केन्द्र संसदीय दलको बैठक आज बस्दै

काठमाडौं । नेकपा (माओवादी केन्द्र) संसदीय दलको बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्न लागेको हो ।

बैठकमा पछिल्लो पटक विकसित राजनीतिक घटनाक्रमबारे छलफल हुने छ ।

प्रतिपक्षमा पुगेको नेपाली कांग्रेसले अर्को समीकरणको कसरत गरिरहेकाले प्रधानमन्त्री पुषपकमल दाहाल जतिसक्दो छिटो प्रतिनिधिसभाबाट विश्वासको मत लिने तयारीमा छन् ।

उनले सोमबारकै बैठकमा विश्वासको मत लिने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077