Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

उपप्रधानमन्त्रीहरूलाई मन्त्रिपरिषद्अन्तर्गतका समितिको जिम्मेवारी दिने निर्णय

काठमाडौं । सरकारले मन्त्रिपरिषद्अन्तर्गत रहेका समितिहरूको जिम्मेवारी तोकेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले समितिहरूको जिम्मेवारी उपप्रधानमन्त्रीहरूलाई तोकेको हो ।

जसअनुसार राजनीतिक समितिमा प्रधानमन्त्री पुष्पकमल दाहाल, आर्थिक समितिमा भौतिक पूर्वाधारमन्त्री पदम गिरी, विधेयक समितिमा गृहमन्त्री रवि लामिछाने, प्रशासन समितिमा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र सामाजिक समितिमा स्वास्थ्यमन्त्री उपेन्द्र यादव रहेका छन् ।

यस्तै सरकारले तीन प्रदेशका प्रदेश प्रमुखलाई हटाउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077