Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सभापति देउवाले बोलाए पदाधिकारी र पूर्वपदाधिकारीको बैठक

काठमाडौं । नेपाली कांग्रेसले संसदमा रहेका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएको छ ।

सभापति शेरबहादुर देउवाले दिउँसो तीन बजे बूढानीलकण्ठमा बैठक बोलाएका हुन् ।

संसदमा कांग्रेसले कस्तो भूमिका निभाउने भन्ने बारेमा बैठकमा छलफल हुने कांग्रेसले जनाएको छ ।

सत्ता गठबन्धन परिवर्तन भएपछि सभापति देउवा सक्रिय छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077