Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • नवनिर्वाचित राष्ट्रियसभा अध्यक्ष दाहालले गरे पदभार ग्रहण

    नवनिर्वाचित राष्ट्रियसभा अध्यक्ष दाहालले गरे पदभार ग्रहण

    अनलाइन नेपाल
  • मंगलबार, २९ फाल्गुन २०८०
  • 297
    SHARES

    काठमाडौं । नवनिर्वाचित राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले पदभार सम्हालेका छन् ।

    मंगलबार निर्वाचित दाहालले निर्वाचित भएलगत्तै राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएपछि पदभार ग्रहण गरेका हुन् ।



    मंगलबार भएको मतदानमा दाहाल कांग्रेसका तर्फबाट उम्मेदवार बनेका युवराज शर्मालाई पराजित गरी अध्यक्षमा निर्वाचित भएका थिए।



    माओवादीको तर्फबाट उम्मेदवार बनेका दाहाललाई सत्ता गठबन्धनको साथ थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार