Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रुसमा राष्ट्रपति निर्वाचनका लागि आजदेखि मतदान, पुटिनले जित्ने सम्भावना

एजेन्सी । रुसमा राष्ट्रपतीय निर्वाचनका लागि आजदेखि मतदान सुरु भएको छ ।

रुसको सबैभन्दा पूर्वी क्षेत्र कामचटका प्रायद्वीपमा शुक्रबार बिहान स्थानीय समयअनुसार बिहान ८ बजे मतदान सुरु भएको हो ।

आजबाट तीन दिन अर्थात् आइतबारसम्म मतदान हुनेछ ।

भ्लादिमिर पुटिनले पाँचौं पटक जित्ने पूर्ण सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077