Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

कैलालीमा गुडिरहेको ट्रकमा आगलागी

धनगढी । कैलालीको बर्दगोरिया गाउँपालिका ४ मा गुड्दै गरेको ट्रकमा आगलागी भएको छ ।

खुर्सानी, लाइटर, बच्चाको डाइपरलगायतका सामग्री बोकेको प्रदेश ३-०३००१ ख ००१२ नम्बरको ट्रकमा आगलागी भएको हो ।

गुडिरहेको ट्रकमा अचानक आगलागी भएको थियो । अहिले आगो नियन्त्रणमा आइसकेको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

केही दिन अगाडि पनि इलेक्ट्रिक सामग्री बोकेको ट्रकमा कर्णाली पुनमा पुगेपछि आगलागी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077