Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिमा सात जना मनोनयन

    राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिमा सात जना मनोनयन

    अनलाइन नेपाल
  • बुधबार, ७ चैत्र २०८०
  • 324
    SHARES

    काठमाडौं । राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समिति सदस्यमा सात जना मनोनयन भएका छन् ।

    राजनीतिक दलहरुको सुझावका आधारमा राष्ट्रिय सभाको बुधवारको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले सात जनाको नाम मनोनयन गर्न प्रस्ताव गरेका थिए ।



    मनोनयन हुने सदस्यहरुमा आनन्दप्रसाद ढुंगाना, गोपीबहादुर सार्की (अछामी), तुलप्रसाद विश्वकर्मा, भगवती न्यौपाने, मदनकुमारी साह, मोहम्मद खालिद, शेखरकुमार सिंह रहेका छन् ।



    जसलाई सभाले स्वीकृत गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार