Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • राष्ट्रियसभा सदस्यमा अन्जान शाक्य मनोनित

    राष्ट्रियसभा सदस्यमा अन्जान शाक्य मनोनित

    अनलाइन नेपाल
  • बिहिबार, ६ बैशाख २०८१
  • 396
    SHARES

    काठमाडौं । राष्ट्रियसभा सदस्यमा अन्जान शाक्य मनोनीत भएकी छन् ।

    मन्त्रिपरिषद्को सिफारिसका आधारमा बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले शाक्यलाई मनोनीत गरेका हुन्।



    ३० चैतमा बसेको मन्त्रिपरिषद्को बैठकले शाक्यलाई मनोनीतका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।



    ५९ सदस्यीय राष्ट्रिय सभामा ३ जना मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपतिले मनोनीत गर्ने व्यवस्था छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार