Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष घिमिरेले गरिन् पदभार ग्रहण

    नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष घिमिरेले गरिन् पदभार ग्रहण

    अनलाइन नेपाल
  • बुधबार, २८ चैत्र २०८०
  • 567
    SHARES

    काठमाडौं । नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेले पदभार ग्रहण गरेकी छन् ।

    उनले सिंहदबारस्थित राष्ट्रियसभाको कार्यकक्षमा पदभार ग्रहण गरेकी हुन् ।



    राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहाय प्रसाद यादवको उपस्थितिमा राष्ट्रियसभा अध्यक्ष नारायण दाहालबाट उनले पद तथा गोपनीयताको शपथ लिएकी थिइँन् ।



    राष्ट्रियसभाको बुधबार बसेको बैठकले उपाध्यक्ष निर्वाचित गरेको थियो ।

    जसमा घिमिरेले नेपाली कांग्रेसकी उम्मेदवार विष्णुदेवी पुडासैनीलाई पराजित गरेकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार