Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • राष्ट्रियसभा उपाध्यक्ष घिमिरेले लिइन् शपथ

    राष्ट्रियसभा उपाध्यक्ष घिमिरेले लिइन् शपथ

    अनलाइन नेपाल
  • बुधबार, २८ चैत्र २०८०
  • 324
    SHARES

    काठमाडौं । राष्ट्रियसभा उपाध्यक्ष बिमला घिमिरेले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।

    राष्ट्रिय सभामा बुधबार भएको निर्वाचनमा सत्ता गठबन्धनकी उम्मेदवार घिमिरे निर्वाचित भएकी थिइन् ।



    लगत्तै राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित एक समारोहमा नवनिर्वाचित उपाध्यक्ष घिमिरेले राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालसमक्ष पद तथा तथा गोपनीयताको शपथ लिएकी हुन् ।



    शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज घिमिरे लगायतको उपस्थिति थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार