Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • राष्ट्रियसभा सदस्यमा शाक्यलाई मनोनीत गर्न राष्ट्रपतिसमक्ष सिफारिस

    राष्ट्रियसभा सदस्यमा शाक्यलाई मनोनीत गर्न राष्ट्रपतिसमक्ष सिफारिस

    अनलाइन नेपाल
  • शुक्रबार, ३० चैत्र २०८०
  • 495
    SHARES

    काठमाडौं । सरकारले राष्ट्रियसभाको सदस्य पदमा अञ्जान शाक्यलाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने भएको छ ।

    शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई राष्ट्रियसभा सदस्यमा नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।



    राष्ट्रपतिबाट मनोनीत हुने एक राष्ट्रियसभा सदस्य पद रिक्त रहेको थियो । शाक्य एमाले कोटामा सिफारिस भएकी हुन् ।



    पूर्वराजदूत अञ्जान शाक्य यसअघि राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त भएकी थिइन् ।

    शाक्य इजरायलका लागि नेपाली राजदूत भएकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार