Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै

    विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै

    अनलाइन नेपाल
  • बिहिबार, ६ बैशाख २०८१
  • 264
    SHARES

    काठमाडौं । राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै छ ।

    बैठक बिहान साढे ११ बजे बस्नेछ ।



    बैठकमा सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० उपर दफावार छलफल हुने संसद् सचिवालयले जनाएको छ ।



    यससँगै अन्य विविध विषयमा पनि छलफल हुने कार्यसूची रहेको रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार