Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विश्वकप छनोटमा भारत र अफगानिस्तानबीचको खेल बराबरी

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत एसियाको दोस्रो चरणको छनोटमा अफगानिस्तान र भारतले गोल रहित बराबरी खेलेका छन् ।

अफगानिस्तानको होम म्याच भए पनि साउदी अरेबियामा खेल भएको थियो । समूह 'ए'मा भारत दोस्रो स्थानमा छ।

यो समूहको अर्को खेलमा कतारले कुवेतलाई ३-० गोलले पराजित गरेको छ।

समूहमा कतार ९ अङ्क सहित शीर्ष स्थानमा छ। स्थानको भारतको चार अङ्क छ। कुवेतको तीन र अफगानिस्तानको १ अङ्क छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077