Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

अफगानिस्तानमा आत्मघाती बम विस्फोट हुँदा २१ जनाको मृत्यु

एजेन्सी । अफगानिस्तानको कान्दाहारमा आत्मघाती बम विस्फोट हुँदा कम्तिमा २१ जनाको मृत्यु भएको छ।

बिहीबार अफगानिस्तानको तालिबान सरकारले कान्दाहारको एक बैंकमा आत्मघाती बम बिस्फोट भएको जानकारी दिएको हो ।

सरकारी कर्मचारी लाइनमा उभिरहेको बेला विस्फोट भएको हो।

विस्फोटबाट कम्तिमा २१ जनाको मृत्यु भएको बताइएको छ ।

विस्फोटको जिम्मा इस्लामिक स्टेट (आइएस) ले लिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077