Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

कैलालीको सांघुरे खोलामा मृत भेटिए भक्तबहादुर

धनगढी । कैलालीमा एक जना मृत अवस्थामा भेटिएका छन् ।

मोहन्याल गाउँपालिका-३ सांघुरे खोलामा सुर्खेतको चौकुने गाउँपालिका-३ का ४२ वर्षीय भक्तबहादुर राना मगर मृत अवस्थामा भेटिएका हुन् ।

स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेको थिए ।

अहिले इलाका प्रहरी कार्यालय सुगरखाल र इप्रका चिसापानीको संयुक्त टोली घटनास्थलतर्फ गएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077