Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रुसमा १३७ जनाको ज्यान जाने गरी कन्सर्ट हलमा आक्रमण गर्ने चारैजना अदालतमा पेस

एजेन्सी । रुसले मस्कोको एक कन्सर्ट हलमा भएको आक्रमणमा संलग्नताको आरोपमा चारजना संदिग्धविरुद्ध मुद्दा चलाएको छ ।

१३७ जनाको मृत्यु हुने गरी भएको आक्रमणमा संलग्न भएको आशंकामा पक्राउ परेका ११ मध्ये चारजनालाई मस्कोको एक अदालतमा पेश गरिएको हो ।

अदालतमा पेश गरिएका चार अभियुक्तको नाम सार्वजनिक गरे पनि उनीहरू कहाँका हुन् भन्ने बताइएको छैन।

अदालतमा पेश गर्दा सबैको आँखामा बाक्लो पट्टी बाँधिएको र एक व्यक्तिलाई ह्वील चेयरमा रोखेर ल्याइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077