Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

परपुरूषसँग अवैध सम्बन्ध राख्ने महिलालाई ढुंगाले हानेर मार्ने तालिवानको घोषणा

एजेन्सी । अफगानिस्तानमा अवैध सम्बन्ध राख्ने महिलालाई ढुंगाले हानेर मारिने नियम बनाइएको छ ।

तालिवान सरकारका सर्वोच्च नेता मुल्ला हिबतुल्लाह अखुन्दजादाले महिलाविरुद्ध नयाँ आदेश जारी गर्दै यस्तो नियम बनाएका हुन् ।

अवैध सम्बन्ध राख्ने महिलालाई सार्वजनिक स्थलमा ढुंगाले हानेर मारिने आदेशमा भनिएको छ ।

उनका अनुसार कुनै पनि महिला व्यभिचार गरेको अर्थात आफ्नो पतिबाहेक अरूसँग यौनसम्बन्ध राखेको दोषी पाइएमा ढुङ्गाले हानेर मारिने छ।

एक अडियो सन्देशमा अखन्दजादाले पश्चिमी देशहरूको लोकतन्त्रलाई चुनौती दिँदै इस्लामिक कानुन शरियालाई कडाइका साथ लागू गर्न आदेशसमेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077