Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका लोकेन्द्रको शव फेला

कैलाली । कर्णाली नदीमा हामफालेका बेपत्ता भएका पुरूष मृत फेला परेका छन्।

कञ्चनपुर स्थायी घर भई कैलालीको लम्किचुहा नगरपालिका-३ चिसापानी बस्ने अन्दाजी ३० वर्षीय लोकेन्द्र शाहीकोे शव फेला परेको हो ।

होली पर्वको अवसरमा चिसापानीस्थित कर्णाली नदीको पुलमाथि रमाइलो गर्दै पौडी खेल्न १७ जनाले हाम फालेका थिए।

शाहीको शव टीकापुरको सन्कट्टी घाटमा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077