Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पुलको उद्‌घाटन गर्न चितवन पुगे राष्ट्रपति पौडेल

चितवन । राष्ट्रपति रामचन्द्र पौडेल चितवन पुगेका छन् ।

भरतपुर महानगरपालिका–१ ठिमुरा र तनहुँको देवघाट गाउँपालिका–५ घिन्टार जोड्ने मोटर गुड्ने पुलको उद्घाटनका लागि राष्ट्रपति पौडेल चितवन पुगेका हुन् ।

राष्ट्रपति पौडेलले केहीबेरमा पुल उद्घाटन गर्नेछन् ।

साथै उनले तनहुँको देवघाटमा रहेको गलेश्वर आश्रममको ज्येष्ठ नागरिक भवनको समेत शिलान्यास गर्ने कार्यक्रम छ ।​

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077