Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • माओवादी केन्द्रले बझाङमा जनक बुढालाई उम्मेदवार बनाउने

    माओवादी केन्द्रले बझाङमा जनक बुढालाई उम्मेदवार बनाउने

    अनलाइन नेपाल
  • आइतबार, १८ चैत्र २०८०
  • 561
    SHARES

    कैलाली । बझाङको प्रदेश सभा १ मा नेकपा (माओवादी केन्द्र) बाट जनक बुढा उम्मेदवार बनेका छन् ।

    आगामी वैशाख १५ गते हुने उपचुनावका लागि माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश समितिले बुढालाई उम्मेदवार बनाउन सिफारिस गरेको हो ।



    उनी प्रदेश कमिटी सचिवसमेत हुन् । उपनिर्वाचनको लागि उम्मेदवार मनोनयन दर्ता चैत २४ गते हुँदैछ ।



    एमालेबाट दमन भण्डारी र नेकपा एसले दीलबहादुर सिंहलाई उम्मेदवार बनाउने यस अघि नै निर्णय गरेको छ । काँग्रेसले भने अझसम्म पनि उम्मेदवार टुंग्याएको छैन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार