Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • इलाम र बझाङमा आज उपनिर्वाचन, मतदान केन्द्रसम्म गाडी चलाउन पाइने

    इलाम र बझाङमा आज उपनिर्वाचन, मतदान केन्द्रसम्म गाडी चलाउन पाइने

    अनलाइन नेपाल
  • शनिबार, १५ बैशाख २०८१
  • 312
    SHARES

    काठमाडौं । आज उपचुनाव हुने इलाम क्षेत्र नम्बर २ र बझाङको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ (क) मा सार्वजनिक गाडी चलाउन पाइने भएको छ ।

    निर्वाचन आयोगका अनुसार यसको व्यवस्था मिलाउन गृह मन्त्रालयमार्फत प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिइएको हो ।



    यसअघिका चुनावहरुमा अत्यावश्यक सेवा र आयोगबाट सवारी पास भएका गाडीहरु मात्र सन्चालन गर्न पाइन्थ्यो ।



    तर यसपालिको उपचुनावमा भने मतदाताको सुविधाका लागि भन्दै आयोगले मतदान केन्द्रसम्मै सार्वजनिक गाडी सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार