Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • बारा-२ मा लोसपाबाट राजेन्द्र महतो चुनाव लड्ने

    बारा-२ मा लोसपाबाट राजेन्द्र महतो चुनाव लड्ने

    अनलाइन नेपाल
  • बिहिबार, १६ चैत्र २०७९
  • 543
    SHARES

    फाइल फोटो

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका नेता राजेन्द्र महतो बारा २ मा उपचुनाव लड्ने भएका छन् ।

    पार्टीका एक शीर्ष नेताका अनुसार लोसपाले बारा २ मा महतोलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।



    गत चुनावमा सर्लाही-२ बाट महिन्द्र राय यादवसँग पराजित भएका महतो बारा-२ मा चुनाव लड्न जान लागेका हुन् ।



    वैशाख १० गते हुने उपनिर्वाचनमा सप्तरी र सर्लाहीबाट पराजित शीर्ष नेताहरु जसपाका उपेन्द्र यादव र महतोबीच प्रतिस्पर्धा हुने भएको छ ।

    प्रतिनिधिसभा सदस्यमा निर्वाचित जनता समाजवादी पार्टी (जसपा) का नेता रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेपछि उपनिर्वाचन हुन लागेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार