Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • नागरिक उन्मुक्तिको बैठकस्थलमै रेशम र रन्जिता पक्षका नेताहरुबीच कुटाकुट

    नागरिक उन्मुक्तिको बैठकस्थलमै रेशम र रन्जिता पक्षका नेताहरुबीच कुटाकुट

    अनलाइन नेपाल
  • सोमबार, १९ चैत्र २०८०
  • 771
    SHARES

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका नेताहरुबीच बैठकस्थलमै हात हालाहाल भएको छ ।

    अनामनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा पार्टीको संस्थापक केन्द्रीय समिति बैठक भइरहेका बेला नेताहरुबीच हात हालाहालत भएको हो ।



    नाउपाको अध्यक्षमा रेशम चौधरीलाई निर्वाचन आयोगले मान्यता नदिएपछि पार्टीमा रञ्जिता श्रेष्ठकै अध्यक्षतामा रहेको २१ जना केन्द्रीय सदस्यहरूको संस्थापक केन्द्रीय समिति नै आधिकारिक छ ।



    तर रेशम पक्षका नेताहरुले सबैलाई समेटेर लानुपर्ने भन्दै विवाद गरेपछि हात रेशम र रन्जिता पक्षबीच कुटाकुटको अवस्था आएको हो ।

    रेशम चौधरी पक्षका नेताहरुलाई समेटेर लैजान खोज्दा रञ्जिता पक्षका नेताहरुले नमानेका कारण विवाद भएको स्रोतले बतायो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार