Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • प्रत्यक्ष निर्वाचित कार्यकारीको माग गर्दै मेयर सम्पाङले गरे एकल प्रदर्शन

    प्रत्यक्ष निर्वाचित कार्यकारीको माग गर्दै मेयर सम्पाङले गरे एकल प्रदर्शन

    अनलाइन नेपाल
  • मंगलबार, २० चैत्र २०८०
  • 270
    SHARES

    काठमाडौं । धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको माग गर्दै एकल प्रदर्शन गरेका छन्।

    धरानका विकास निर्माण योजनासहित मन्त्री र प्रधानमन्त्रीलाई भेट्न काठमाडौं आएका मेयर सम्पाङले आज एकल प्रदर्शन गरेका हुन् ।



    उनले २०८४ अघि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था गर्न माग गरे ।



    उनी केही दिनदेखि काठमाडौंमा छन्। उनले काठमाडौंको कुन ठाउँमा प्रदर्शन गरेका हुन् खुलाएका छैनन्।

    मेयर सम्पाङले  एक्समार्फत एकल प्रदर्शन गरेको जनाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार