Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • कारागारका थुनुवालाई छुटाउँछु भन्दै झण्डै १० लाख ठगी

    कारागारका थुनुवालाई छुटाउँछु भन्दै झण्डै १० लाख ठगी

    अनलाइन नेपाल
  • बुधबार, २१ चैत्र २०८०
  • 663
    SHARES

    काठमाडौँ । कारागारका थुनुवालाई छुटाउँछु भनेर ठगेको आरोपमा एकजना पक्राउ परेका छन् ।

    धादिङको सिद्धलेक गाउँपालिका घर भएर कपन बस्ने शिशिर कुमार भट्ट काठमाडौँको माइतीघरबाट पक्राउ परेका हुन् ।



    उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार बैंकिङ्ग कसुर र वैदेशिक रोजगार मुद्दामा उच्च अदालतको आदेशले डिल्लीबजारमा रहेका अभियुक्तलाई छुटाउँछु भनेर भट्टले ९ लाख ८० हजार ठगी गरेको आरोप छ ।



    उनीमाथि प्रहरीले थप अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार