Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

न्याय परिषद्ले गर्‍यो जिल्ला न्यायाधीशमा १० जनाको नाम सिफारिस, ४ न्यायाधीशको सरुवा [सूचीसहित]

काठमाडौं । न्याय परिषद्ले जिल्ला न्यायाधीश नियुक्तिका १० जनाको नाम सिफारिस गरेको छ ।

बिहीबार बसेको परिषद्को बैठकले जिल्ला न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको हो ।

जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस हुनेमा अर्जुनप्रसाद कोइराला, नरेन्द्रबहादुर बुढासहित १० जना रहेका छन् ।

यस्तै, बैठकले उच्च अदालत र जिल्ला अदालतका न्यायाधीशको सरुवाका लागि पनि सिफारिस गरेको छ । उच्च अदालतका दुईजना र जिल्ला अदालतका दुईजना न्यायाधीशलाई सरुवाका लागि सिफारिस गरिएको परिषद्ले जनाएको छ ।

यस्तो छ सूची :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077