Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सन्दीप लामिछानेको मुद्धामा 'प्रत्यर्थी झिकाउने' उच्च अदालतको आदेश

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा प्रत्यर्थी झिकाउने उच्च अदालत पाटनले आदेश दिएको छ ।

शुक्रबार मुख्य न्यायाधीश नृपध्वज निरौला र न्यायाधीश कृष्णराम कोइरालाको इजलासले यस्तो आदेश दिएको हो ।

सन्दीपको मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट फैसला फरक पर्न सक्ने देखिँदा प्रत्यर्थी वादी नेपाल सरकारलाई झिकाउने आदेश दिएको बताइएको छ ।

अब दुवै पक्षको कानुन व्यवसायीको उपस्थितिमा मिसल प्रमाण हेरी बहस हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077