Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

पार्टी सभापतिमा आफ्नो दावेदारी रहेको कांग्रेस नेता भण्डारीको घोषणा

रूपन्देही ।नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीको आगामी महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार भएको घोषणा गरेका छन् ।

आइतबार बुटवल पुगेका नेता भण्डारीले कांग्रेसको सभापतिमा आफ्नो दावेदारी रहेने बताएका हुन् ।

नेता भण्डारीले आफू संसदीय दलको नेता र पार्टी सभापतिको उम्मेदवार भएको बताए ।

सधैं अरूलाई मात्रै बोकेर हिडेर भएन नि अब त मै सभापतिको उम्मेदवार रहेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077