Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

रणनीति तय गर्न ल्होत्से हलमा कांग्रेस संसदीय दलको बैठक

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ ।

नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बैठक बसिरहेको हो ।

बैठकमा सरकारका तर्फबाट आज गृहमन्त्री रवि लामिछानेले संसद्मा पेश गर्न लागेको विधेयकका सम्बन्धमा रणनीति बनाउने बताइएको छ ।

कांग्रेसले सहकारी ठगी प्रकरणका बारेमा जाँचबुझका लागि संसदीय समिति गठनको माग गर्दै आएको छ भने सरकार त्यसलाई अमान्य भन्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077