Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • रणनीति तय गर्न ल्होत्से हलमा कांग्रेस संसदीय दलको बैठक

    रणनीति तय गर्न ल्होत्से हलमा कांग्रेस संसदीय दलको बैठक

    अनलाइन नेपाल
  • मंगलबार, २७ चैत्र २०८०
  • 591
    SHARES

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ ।

    नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बैठक बसिरहेको हो ।



    बैठकमा सरकारका तर्फबाट आज गृहमन्त्री रवि लामिछानेले संसद्मा पेश गर्न लागेको विधेयकका सम्बन्धमा रणनीति बनाउने बताइएको छ ।



    कांग्रेसले सहकारी ठगी प्रकरणका बारेमा जाँचबुझका लागि संसदीय समिति गठनको माग गर्दै आएको छ भने सरकार त्यसलाई अमान्य भन्दै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार