Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कांग्रेस कोशीको प्रमुख सचेतकमा तामाङ

काठमाडौं । नेपाली कांग्रेस कोशी प्रदेशको प्रमुख सचेतकमा सासद गोपाल तामाङ नियुक्त भएका छन्।

कांग्रेस ससदीय दलका नेता उद्धव थापाले तामाङलाई प्रमुख सचेतकमा नियुक्त गरेका हुन्।

तत्कालीन प्रमुख सचेतक भूपेन्द्र राईले राजीनामा दिएपछि तामाङ प्रमुख सचेतक बनेका हुन्।

उनी झापा १ को प्रदेशसभा क्षेत्र नम्बर १ बाट प्रदेशसभामा निर्वाचित भएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077