Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

कर्णालीका मुख्यमन्त्री कँडेलले गरे पदभार ग्रहण

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले पदभार ग्रहण गरेका छन् ।

बुधबार प्रदेश प्रमुख तिलक परियारबाट पद तथा गोपनीयताको शपथ लिएसँगै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर कँडेलले पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण गर्दै कँडेलले कर्णालीको समृद्धिको पक्षमा काम गर्ने बताए ।

उनले चर्चामा आउनलाई जे पनि निर्णय गरिदिने चलको अन्त्य गर्ने बताए ।

सत्तारुढ गठबन्धनमा कुरा नमिल्दा कँडेलले आज एक्लै शपथ लिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077