Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

त्रिभुवन विश्वविद्यालयले माग्यो ९ जना प्राध्यापक

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले प्राध्यापक पदमा स्थायी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ ।

आन्तरिक तथा खुला प्रतियोगितामार्फत पदपूर्ति गर्नेगरी विश्वविद्यालयले कानुन विषयको ९ जना प्राध्यापक माग गरेको हो ।

इच्छुक उम्मेदवारले वैशाख १ देखि जेठ ४ गतेभित्र आवेदन दिन सक्नेछन् ।

यस्तो छ सूचना

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077