Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सिड्नीमा छुरा प्रहारबाट पाँच जनाको मृत्यु

एजेन्सी । अस्ट्रेलियाको शहर सिड्नीमा छुरा प्रहार हुँदा पाँच जनाको मृत्यु पुष्टि भएको छ।

सिड्नीको मुख्य सहर भन्दा बाहिरी क्षेत्रको वेस्टफिल्ड बोण्डी जंकसनमा भएको छुरा प्रहारमा परेर कयौँ घाइते भएका हुन् ।

हातमा छुरा लिएका पुरुषले जभाभावी छुरा प्रहार गरेको सामाजिक संजालमा भाइरल भएको भिडिओ फुटेजहरुले देखाएका छन्।

छुरा प्रहारको अस्ट्रेलियाली प्रधानमन्त्री एनथोनी एल्बानेजले निन्दा गरेका छन् । उनले सबै प्रभावित परिवारलाई सबै अस्ट्रेलियालीको साथ भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077