Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

उपप्रधानमन्त्री श्रेष्ठलाई कार्यवाहक अर्थमन्त्रीको जिम्मा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थ मन्त्रीको कार्यभार परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई दिएका छन्।

अर्थमन्त्री वर्षमान पुनको अनुपस्थितिमा उनलाई यो जिम्मावारी तोकिएको हो ।

अर्थमन्त्री वर्षमान पुन आज अमेरिका प्रस्थान गरेका छन् ।

विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वसन्तकालीन बैठकमा सहभागी हुन सोमबार बिहान मन्त्री पुन अमेरिका गएका हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077