Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

जापानमा गयो शक्तिशाली भूकम्प

काठमाडौं । जापानमा शक्तिशाली भूकम्प गएको छ ।

स्थानीय समयअनुसार राति ११ः१४ बजे ६.४ म्याग्निच्युडको भूकम्प गएको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार भूकम्पको केन्द्रविन्दु सिकोकु र क्यूसु टापुको बीचमा रहेको छ ।

भूकम्पको धक्का जापानको पश्चिमी क्षेत्रमा धेरै भागमा महसुस गरिएको थियो ।

क्षतिको जानकारी भने आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077